नवजात शिशुको स्याहार कसरी गर्ने

Data from cache

यो भिडियोले नेपालका ग्रामिण भेगमा बसोबास गर्ने र नजिकमा प्रसुती केन्द्र नभएका मानिसहरुका लागि नवजात शिशुको स्याहार कसरी गर्ने भन्ने बारेमा जानकारी दिन्छ । यस भिडियोमा डाक्टर र नर्सहरुले श्रव्यदृष्य तथा एनिमेसनको माध्यमबाट स्वस्थ नवजात शिशु पत्ता लागउने तरिका र भविष्यमा हुनसक्ने रोगबाट जोगाउने सल्लाह दिनेछ साथै नवजात शिशुलाई जन्म पश्चात कसरी सुरक्षित स्याहार गर्ने र कस्तो सामाग्रीको प्रयोग गर्नुपर्छ भन्ने विषयमा पनि निर्देशित गर्छ ।



Find out more about the: other films in this collection

Download this film

HD (1280x720) SD (640x360) Mobile (480x270)

This film is available in

English Nepali