Data from cache
यस भिडियोले गर्भावस्थामा हुने खतराका अवस्थाहरु चाँडो पत्ता लगाउनाले आमा र वच्चाको स्वास्थ्यमा पर्ने गम्भीर असरहरुबाट बचाउन मद्दत गर्ने कुरामा जोड गर्दछ । साथै नर्स र डाक्टरहरुले गर्भावस्था र बच्चा जन्मिएपछि हुन सक्ने समस्याहरु बारे जानकारी तथा सुझाव प्रदान गर्दछ र दुर्गम ठाँउमा बस्ने नेपाली आमाहरुले सुरक्षित तवरले कसरी सामना गर्ने भन्ने बारेमा पनि जानकारी दिन्छ ।
If you're part of an organisation or would like to download our films, get in touch to learn more about our bespoke licensing agreements at license@medicalaidfilms.org. Please refer to our Terms of Access for more information.