गर्भवास्थामा हुने खतराका चिन्हहरु

Data from cache

यस भिडियोले गर्भावस्थामा हुने खतराका अवस्थाहरु चाँडो पत्ता लगाउनाले आमा र वच्चाको स्वास्थ्यमा पर्ने गम्भीर असरहरुबाट बचाउन मद्दत गर्ने कुरामा जोड गर्दछ । साथै नर्स र डाक्टरहरुले गर्भावस्था र बच्चा जन्मिएपछि हुन सक्ने समस्याहरु बारे जानकारी तथा सुझाव प्रदान गर्दछ र दुर्गम ठाँउमा बस्ने नेपाली आमाहरुले सुरक्षित तवरले कसरी सामना गर्ने भन्ने बारेमा पनि जानकारी दिन्छ ।

Download this film

SD (640x360) Mobile (480x270)

This film is available in

English Nepali