नेपालः प्रसुति पश्चात हुने अत्याधिक रक्तश्रावलाई कसरी व्यवस्थापन गर्ने

Data from cache

यो भिडियोले स्वास्थ्य संस्था नजिकमा नभएका ग्रामीण क्षेत्रमा बस्ने नर्सहरुलाई प्रसुति पश्चात हुने रक्तश्राबलाई कसरी पहिचान गर्ने तथा व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी दिन्छ । यो भिडियोमा प्रसुति पश्चात हुने रक्तश्रावको जोखिम बढाउने चिन्हहरु, बच्चा जन्मनु अघिनै कसरी पहिचान गर्ने र प्रभावकारी व्यवस्थापन गर्ने भन्ने विषयवस्तु पनि समावेश गरिएको छ ।

Download this film

SD (640x360) Mobile (480x270)

This film is available in

English Nepali