Data from cache
यो भिडियोले स्वास्थ्य संस्था नजिकमा नभएका ग्रामीण क्षेत्रमा बस्ने नर्सहरुलाई प्रसुति पश्चात हुने रक्तश्राबलाई कसरी पहिचान गर्ने तथा व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी दिन्छ । यो भिडियोमा प्रसुति पश्चात हुने रक्तश्रावको जोखिम बढाउने चिन्हहरु, बच्चा जन्मनु अघिनै कसरी पहिचान गर्ने र प्रभावकारी व्यवस्थापन गर्ने भन्ने विषयवस्तु पनि समावेश गरिएको छ ।