Data from cache
यो भिडियोले नर्सहरुलाई प्रसुति पश्चात हुने अध्याधिक रक्तश्राबको व्यवास्थापन गर्न युटेराइन बेलुन टेम्पोनेड कसरी प्रयोग गर्ने भनेर देखाउँछ । यसमा यु.वि.टी. किटमा के के हुन्छ, कहिले र कसरी यो विधिको प्रयोग गर्ने र यो विधिको प्रयोग पछि सामाग्रीहरुलाई के गर्ने भन्ने जानकारी पनि समाबेश गरिएको छ ।