सुरक्षाको सञ्जालः आमा र नवजात शिशुको जीवन बचाउन

Data from cache

यो भिडियो विश्वका दुर्गम भेगमा गर्भवास्था र प्रसुतीको क्रममा हुन सक्ने मृृत्यूलाई घटाउन वनहार्ट वल्र्डवाईडले बनाएको “सुरक्षाको सञ्जाल” एक सजिलो, प्रभावकारी, अनुसरणीय र दीगो मोडेल बारे हो । यो मोडेलले सामाजिक, सांस्कृतिक, आर्थिक बाधा र भौगोलिक विकटताका कारण चिकित्सकीय र जनस्वास्थ्य सेवामा पहुँच हुन नसक्ने जोखिममा रहेका गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ ।



Find out more about the other films in this collection.

Download this film

HD (1280x720) SD (640x360) Mobile (480x270)

This film is available in

English Nepali