Data from cache
यस भिडियोले नेपालका दुर्गम भेगमा बसोबास गर्नेहरुलाई गर्भावस्थाको स्याहार भनेको के हो र यसको महत्वबारे जानकारी दिन्छ । यसमा नेपाल सरकारको सुझाव अनुसार चार पटक गर्भजाँच तोकिएको समयमा गर्नुपर्छ ताकी आमा र गर्भमा रहेका शिशुलाई प्राणघातक खतराबाट जोगाउँछ भन्ने जानकारी पनि दिन्छ ।